सरकारले दानबहादुर कार्कीलाई हटाएर प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गरेसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि निगरानी बढाएको छ। पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहका कदमविरुद्ध खरो रूपमा प्रस्तुत भएका थापाविरुद्ध निगरानी बढाएको... विस्तृतमा
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले समाचार संकलन तथा प्रकाशनको विषयलाई लिएर पक्राउ गरिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री शाहकाे प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी... विस्तृतमा
काठमाडौँ: नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् । यसअघि सोमबार भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । पहिलो दिन एकमात्र खेल भएको एनपीएलमा आज भने दुई खेल हुन लागेका हुन् । एनपीएलमा आज बिहान चितवन राइनोज र... विस्तृतमा
सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मध्यहर्षाहीमा सामूहिक झडप हुँदा एक जना घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार साँझ ५:२५ बजे मध्यहर्षाहीस्थित बीपी चोकमा दुई... विस्तृतमा

गाँजा जस्तो देखिने पदार्थसहित एम्बुलेन्स नियन्त्रणमा भदौ ३१, २०८३ सिधा पोष्ट संवाददाता भदौ ३२, २०८३, लहान।सिरहा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक एम्बुलेन्स नियन्त्रणमा लिएको... विस्तृतमा

सिधा पोष्ट भदौ २६ काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि त्यसबारे चर्को बहस भइरहेको छ । अस्पतालले उपचारका लागि भर्ना नलिएपछि पैसा अभावमा ती महिला अस्पतालबाहिरै सुत्केरी... विस्तृतमा
बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलमा खोजी तथा उद्धार क्रममा ६ जनाको शव फेला परेको छ। शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ। आयोजनाको सुरूङमा ३०० जना फसेको आशंका... विस्तृतमा

बाँके:बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुलालगायतका दुर्गम क्षेत्रमा पाइने... विस्तृतमा
काठमाडौं । डा. धवल शम्शेर राणाको सभापतित्वमा नवगठित ‘जय नेपाल पार्टी’ ले आफ्नो राजनीतिक मार्गचित्र र प्राथमिकताहरू सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा गत साउन २९ गते विधिवत दर्ता भएपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू... विस्तृतमा