काठमाडौं । डा. धवल शम्शेर राणाको सभापतित्वमा नवगठित ‘जय नेपाल पार्टी’ ले आफ्नो राजनीतिक मार्गचित्र र प्राथमिकताहरू सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा गत साउन २९ गते विधिवत दर्ता भएपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू... विस्तृतमा