काठमाडौँ: नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् । यसअघि सोमबार भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । पहिलो दिन एकमात्र खेल भएको एनपीएलमा आज भने दुई खेल हुन लागेका हुन् । एनपीएलमा आज बिहान चितवन राइनोज र... विस्तृतमा
धनुषा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवले प्रहरीले छोरीको विवाह छुटाउन सहयोग नगरेको भन्दै सार्वजनिक कार्यक्रममै जिल्ला प्रहरी प्रमुखमाथि आक्रोश पोखेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हंसपुर... विस्तृतमा
काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिइन् । उनले ग्यासको आपूर्तिमा कर्मचारीले असहयोग गरेको र व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिँदा भएको चौतर्फी विरोधपछि राजीनामा दिएकी हुन् । यादव... विस्तृतमा

सिधा पोष्ट भदौ २६ काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि त्यसबारे चर्को बहस भइरहेको छ । अस्पतालले उपचारका लागि भर्ना नलिएपछि पैसा अभावमा ती महिला अस्पतालबाहिरै सुत्केरी... विस्तृतमा
बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलमा खोजी तथा उद्धार क्रममा ६ जनाको शव फेला परेको छ। शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ। आयोजनाको सुरूङमा ३०० जना फसेको आशंका... विस्तृतमा

बाँके:बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुलालगायतका दुर्गम क्षेत्रमा पाइने... विस्तृतमा
काठमाडौं । डा. धवल शम्शेर राणाको सभापतित्वमा नवगठित ‘जय नेपाल पार्टी’ ले आफ्नो राजनीतिक मार्गचित्र र प्राथमिकताहरू सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा गत साउन २९ गते विधिवत दर्ता भएपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू... विस्तृतमा