Sidha Post
२०८३ कार्तिक २२, आईतबार
ट्रेन्डिङ
निगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउमैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियोदसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेलानिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउमैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियोदसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

निगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँको

सरकारले दानबहादुर कार्कीलाई हटाएर प्रहरी महानिरीक्षकमा मनोज केसीलाई नियुक्त गरेसँगै नेपाली कांग्रेसका सभापति गगनकुमार थापामाथि निगरानी बढाएको छ। पछिल्लो समय प्रधानमन्त्री वालेन्द्र शाहका कदमविरुद्ध खरो रूपमा प्रस्तुत भएका थापाविरुद्ध निगरानी बढाएको...  विस्तृतमा

सिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौन

सिराहा, धनगढीमाई १० सिरहा  सिराहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० स्थित जिरोमाइल चोकमा दिनहुँजसो सडक दुर्घटनाका घटनाहरू बढ्दै गएका छन्। यसैक्रममा आज फेरि जिरोमाइल एरियामा एउटा सिटी रिक्सा र कार आपसमा ठोक्किएर दुर्घटना भएको छ। सवारी साधनहरूको तीव्र गति र...  विस्तृतमा

अदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सन

सिधा पोष्ट संवाददाता काठमाडाैं । कथित बिचौलिया इनम सापकोटाले प्रहरीलाई दिएकाे बयानकाे अडियाे बाहिरिएकाे छ । जनआस्था नामक अनलाइन सञ्चार माध्यमले सार्वजनिक गरेको अडियो रेकर्डमा सापकोटाले अदालतमा विचाराधीन मुद्दा मिलाउनेदेखि राजनीतिक दलको...  विस्तृतमा

पक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले समाचार संकलन तथा प्रकाशनको विषयलाई लिएर पक्राउ गरिएका पत्रकारहरूलाई तत्काल रिहा गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री शाहकाे प्रेस विज्ञ दीपा दाहालले सामाजिक सञ्जालमार्फत उक्त जानकारी...  विस्तृतमा

नेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदै

काठमाडौँ: नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् । यसअघि सोमबार भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । पहिलो दिन एकमात्र खेल भएको एनपीएलमा आज भने दुई खेल हुन लागेका हुन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...  विस्तृतमा

छोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”

धनुषा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवले प्रहरीले छोरीको विवाह छुटाउन सहयोग नगरेको भन्दै सार्वजनिक कार्यक्रममै जिल्ला प्रहरी प्रमुखमाथि आक्रोश पोखेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हंसपुर...  विस्तृतमा

सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयास

सिरहा,कार्तिक १० गते । सिरहा प्रहरीले पक्राउ परेका व्यक्तिको सार्वजानिक नर्गनुमा लागु औषध गाँजा तस्करलाई उमकाउन खोजेको आरोप रहेको छ । ईलाका प्रहरी कार्यालय धनगढी लागु औषध नियन्त्रण व्युरो गोलवजारका सहायक निरिक्षक जोगिन्द्र साहको कमाण्डमा खटिएको प्रहरी टोलीले...  विस्तृतमा

सिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ

सिधा पोष्ट संवाददाता सिरहाको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्यक्ष सोहेब अनवर सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउ परेका छन् । गत साउन १० गते सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर साउन १४ गते सिरहाको गोलबजारमा भएको घटनामा संलग्न भएको आरोपमा...  विस्तृतमा

मैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियो

सिधा पोष्ट संवाददाता सिरहा,८ कार्तिक:सिरहाको गोलबजार नगरपालिका–२ स्थित मैनावती खोला किनारमा बिना अनुमति उत्खनन गरिरहेको अवस्थामा नगर प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको स्काभेटर बिना अनुसन्धान नै छाडिएको छ। अवैध उत्खनन भइरहेको सूचना पाएपछि नगर...  विस्तृतमा

दसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

जनकपुरधाम, १ कार्तिक । दसैँको अष्टमीका दिन धनुषामा एक १७ वर्षीया किशोरीको शव पोखरीमा फेला परेको छ। नगराइन नगरपालिका–७ देवडिहाकी राखी कामतीको शव नगराइन–६ लगमा टोलस्थित पोखरीमा भेटिएको हो। प्राप्त जानकारीअनुसार, मृतक राखी शनिबार साँझ झिझिया हेर्न नगराइन...  विस्तृतमा

ट्रेण्डिङ