Sidha Post
२०८३ कार्तिक २२, आईतबार
ट्रेन्डिङ
निगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउमैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियोदसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेलानिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउमैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियोदसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

नेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदै

काठमाडौँ: नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् । यसअघि सोमबार भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । पहिलो दिन एकमात्र खेल भएको एनपीएलमा आज भने दुई खेल हुन लागेका हुन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...  विस्तृतमा

छोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”

धनुषा: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा जिल्ला सभापति लक्ष्मेश्वर यादवले प्रहरीले छोरीको विवाह छुटाउन सहयोग नगरेको भन्दै सार्वजनिक कार्यक्रममै जिल्ला प्रहरी प्रमुखमाथि आक्रोश पोखेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार हंसपुर...  विस्तृतमा

सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयास

सिरहा,कार्तिक १० गते । सिरहा प्रहरीले पक्राउ परेका व्यक्तिको सार्वजानिक नर्गनुमा लागु औषध गाँजा तस्करलाई उमकाउन खोजेको आरोप रहेको छ । ईलाका प्रहरी कार्यालय धनगढी लागु औषध नियन्त्रण व्युरो गोलवजारका सहायक निरिक्षक जोगिन्द्र साहको कमाण्डमा खटिएको प्रहरी टोलीले...  विस्तृतमा

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिइन् । उनले ग्यासको आपूर्तिमा कर्मचारीले असहयोग गरेको र व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिँदा भएको चौतर्फी विरोधपछि राजीनामा दिएकी हुन् । यादव...  विस्तृतमा

Post Thumbnail

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

सिधा पोष्ट भदौ २६   काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि त्यसबारे चर्को बहस भइरहेको छ । अस्पतालले उपचारका लागि भर्ना नलिएपछि पैसा अभावमा ती महिला अस्पतालबाहिरै सुत्केरी...  विस्तृतमा

Post Thumbnail

भदौ २४ सिराहा लहान बाट ठुलो मात्रा मा लागू औसत कोरेक्स र स्कार्पियो र चालक प्रहरी नियन्त्रणमा

सिरहामा आज भदौ २४ गते बिहान ८:१५ बजे को समयमा सिरहाको लहान सशस्त्र प्रहरी निरीक्षक को कमान्ड मा खटिएको ११ जना को र ईलाका प्रहरी कार्यालय लहान बाट प्रहरी सहायक निरीक्षक को कमान्ड मा खटिएको ९ जना को संयुक्त गाडी मोबाइल टोलि जिल्ला सिरहा लहान नगरपालिका वाडा नं. ३ स्थित...  विस्तृतमा

माथिल्लो त्रिशूली–१ मा भेटियो ६ जनाको शव

बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलमा खोजी तथा उद्धार क्रममा ६ जनाको शव फेला परेको छ। शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ‌। आयोजनाको सुरूङमा ३०० जना फसेको आशंका...  विस्तृतमा

Post Thumbnail

बहुमूल्य जडीबुटी संकल्न तथा निकासीकालागी नेपालगञ्ज व्यापारिक ट्रान्जिट

बाँके:बहुमूल्य जडीबुटी संकलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका लागि नेपालगञ्ज व्यापारिक ट्रान्जिटका रूपमा विकास हुँदै गएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु, जाजरकोट, रुकुम, बझाङ र दार्चुलालगायतका दुर्गम क्षेत्रमा पाइने...  विस्तृतमा

‘जय नेपाल पार्टी’ का एजेन्डा सार्वजनिक- राजसंस्था स्थापनाको संकल्प

काठमाडौं । डा. धवल शम्शेर राणाको सभापतित्वमा नवगठित ‘जय नेपाल पार्टी’ ले आफ्नो राजनीतिक मार्गचित्र र प्राथमिकताहरू सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा गत साउन २९ गते विधिवत दर्ता भएपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू...  विस्तृतमा

ट्रेण्डिङ