Sidha Post
२०८३ कार्तिक २२, आईतबार
ट्रेन्डिङ
निगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउमैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियोदसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेलानिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउमैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियोदसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

नेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदै

काठमाडौँ: नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् । यसअघि सोमबार भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । पहिलो दिन एकमात्र खेल भएको एनपीएलमा आज भने दुई खेल हुन लागेका हुन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...  विस्तृतमा

रास्वपा नगरसभापति लागुऔषध मुद्दामा पक्राउ

सिधा पोष्ट संवाददाता रास्वपा नगरसभापति लागुऔषध मुद्दामा पक्राउ लहान, २८ असोज। सिरहा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रतिवन्धित लागु औषध गाँजा  मुद्दाका फरार प्रतिवादी सप्तरीको सुरुङ्गा नगरपालिका ५ का ४७ वर्षिय मोहम्द साबीर...  विस्तृतमा

सिरहामा ११०.७६० किलो गाँजासहित तीन जना पक्राउ

असोज१७,२०८३ लहान । सिरहाको औरही गाउँपालिका–१ दरैयाबाट सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। विज्ञापन विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर...  विस्तृतमा

सिरहामा १२ लाख ३८ हजार ५५० रुपैया को पटाका पक्राउ गरी नष्ट

सिधा पोष्ट संवाददाता   सिरहामा १२ लाख ३८ हजार ५५० रुपैयाँ बराबरको पटका नष्ट सिरहा असोज १५ गते । सशस्त्र प्रहरी बल नेपाल, सिरहाले जिल्लाका विभिन्न सीमा इलाकाबाट बरामद गरेको ठूलो परिमाणको पटाका नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सिरहाले विभिन्न सीमा नाकाबाट...  विस्तृतमा

सिरहामा १ हजार १०२ किलो गाँजा बरामद, बोलेरो र मोटरसाइकल नियन्त्रणमा

सिधा पोष्ट संवाददाता सिरहा ,असाेज १५ गते । सिरहाको सुखीपुर नगरपालिका–१० विश्वकर्माचोकस्थित गागन खोलापुलबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। राति करिब १२ः३६ बजे विशेष सूचनाका आधारमा सुरक्षा बेस सुखीपुरबाट सशस्त्र...  विस्तृतमा

सुखिपुरबाट भारीमात्रामा गाजा बाेकेकाे बोलेरो पक्राउ, तस्कर फरार

२०८३ ६ महिना १५ गते सिधा पोष्ट संवाददाता सिरहा, असोज १५ गते । सिरहाको सुखीपुर नगरपालिका–१० गागन पुलबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित बोलेरो गाडी नियन्त्रणमा लिएको छ। प्रहरीले गाँजा ओसारपसारमा प्रयोग भएको अपाचे मोटरसाइकलसमेत बरामद गरेको जनाएको...  विस्तृतमा

पत्रकार मनोज मानब पक्राउ

सिधा पोष्ट सम्बादाता सिरहा,असोज ५ गते । व्यक्तिको चरित्रहत्या एवं सामाजिक शान्ति भंग गर्दै आएका मनोज मानब भन्ने मनोज महतो पत्रकार उदउपुरबाट प्रहरीले पक्राउ गरेको छ । महतोले विभिन्न व्यक्ति तथा सम्प्रदायक विरुद्ध अत्यन्तै अराजक र अशिष्ट ढंगबाट बदनाम र...  विस्तृतमा

देवानगञ्जमा फेरि सामूहिक झडप

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मध्यहर्षाहीमा सामूहिक झडप हुँदा एक जना घाइते भएका छन् । घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिबार साँझ ५:२५ बजे मध्यहर्षाहीस्थित बीपी चोकमा दुई...  विस्तृतमा

Post Thumbnail

गाँजा जस्तो देखिने पदार्थसहित एम्बुलेन्स नियन्त्रणमा’

गाँजा जस्तो देखिने पदार्थसहित एम्बुलेन्स नियन्त्रणमा भदौ ३१, २०८३ सिधा  पोष्ट संवाददाता भदौ ३२, २०८३, लहान।सिरहा प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक एम्बुलेन्स नियन्त्रणमा लिएको...  विस्तृतमा

नयाँ उद्योगमन्त्री आउनेबित्तिकै ग्यास लुकाउनेविरुद्ध एक्सन, ठाउँठाउँमा छापा

काठमाडौं– बिहीबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले राजीनामा दिइन् । उनले ग्यासको आपूर्तिमा कर्मचारीले असहयोग गरेको र व्यवसायीलाई ‘पाता फर्काउनुपर्ने’ विवादास्पद अभिव्यक्ति दिँदा भएको चौतर्फी विरोधपछि राजीनामा दिएकी हुन् । यादव...  विस्तृतमा

ट्रेण्डिङ