
काठमाडौं । पर्साको पकहामैनपुर गाउँपालिका–२, मा पटका पट्काउने क्रममा छर्रा लागेर एक बालकको मृत्यु भएको छ ।
सोमबार बिहान ८ बजे स्थानीय रामगुलाम सहनीका ८ वर्षीय छोरा कुन्दन सहनी आफ्नै घरअगाडि पटका पट्काउने क्रममा पटकाको छर्रा छातीको बीच भागमा लागेर घाइते भएका थिए ।
प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।