Sidha Post
२०८३ कार्तिक २२, आईतबार
ट्रेन्डिङ
निगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउमैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियोदसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेलानिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउमैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियोदसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

रास्वपा नगरसभापति लागुऔषध मुद्दामा पक्राउ

  • सिधा पोस्ट
  • २०८३ आश्विन २८, बुधबार

सिधा पोष्ट संवाददाता

रास्वपा नगरसभापति लागुऔषध मुद्दामा पक्राउ

लहान, २८ असोज। सिरहा प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ। प्रतिवन्धित लागु औषध गाँजा  मुद्दाका फरार प्रतिवादी सप्तरीको सुरुङ्गा नगरपालिका ५ का ४७ वर्षिय मोहम्द साबीर अलीलाई आज विहान पक्राउ गरेको हो।

उनी राष्ट्रिय स्वातन्त्र पार्टी (रास्वपा)का सुरङ्गा नगरपालिकाका नगरसभापति हुन्। उनलाई आज विहान ११ बजे रास्वपा सुरङ्गा नगरपालिकाका पार्टी कार्यालय कदमहाबाट पक्राउ गरेको सप्तरीको भेडीया इलाका प्रहरी कार्यालयको सहयोगमा इलाका प्रहरीले लहानले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले जानकारी दिए।

प्रहरीका अनुसार, २०८१ मंसिर २९ गते सिरहाको धनगढीमाई नगरपालिका १० जिरोमाइलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटनामा परेको कारबाट एक क्विन्टल ३० किलो गाँजा बरामद भएको थियो।‎पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.३ ख ७५९१ नम्बरको ट्रकले उत्तरतर्फबाट राजमार्ग पार गर्दै दक्षिण जानलागेको बा.८ च ९९६३ नम्बरको गाँजा बोकेको कारलाई ठक्कर दिएको थियो।

दुर्घटनापछि कार छोडेर भागेपछि खानतलासी गर्दा पाँचवटा पोकामा राखिएको गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

‎सोही घटनासम्बन्धी लागूऔषध मुद्दामा हुसेन पक्राउ परेको प्रहरीले जनाएको छ।

स्रोत गमक पोस्ट

 

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

✓ 0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ