Sidha Post
२०८३ भाद्र २०, शनिबार
त्रिशूली

माथिल्लो त्रिशूली–१ मा भेटियो ६ जनाको शव

  • E Imagine Infotech
  • २०८३ भाद्र १९, शुक्रबार २२:१९ गते

बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलमा खोजी तथा उद्धार क्रममा ६ जनाको शव फेला परेको छ।

शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ‌।

आयोजनाको सुरूङमा ३०० जना फसेको आशंका छ।

शुक्रबार दिनभर हेडवर्क्स र सुरूङ क्षेत्रमा खोजी कार्य गरिएको थियो।

आवश्यक उपकरणसहित शनिबार पनि उद्धार निरन्तर रहनेछ।

पाठक प्रतिक्रिया

तपाईंको प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया प्रकाशनअघि हाम्रो सम्पादकीय टोलीले समीक्षा गर्नेछ। तपाईंको इमेल सार्वजनिक गरिने छैन।

0 स्वीकृत प्रतिक्रिया
अधिकतम २,००० अक्षर
अपमानजनक, असान्दर्भिक, विज्ञापन वा धेरै लिङ्क भएका प्रतिक्रियाहरू स्वीकृत गरिने छैनन्।
ट्रेण्डिङ