Sidha Post
२०८३ कार्तिक २२, आईतबार
ट्रेन्डिङ
निगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउमैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियोदसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेलानिगरानी बढेसँगै गगन थापाले पाए सरकारले पक्राउ गर्न खोजेको सुइँकोसिराहाको जिरोमाइलमा दिनहुँ दुर्घटनाको जोखिम बढ्दो: सिटी रिक्सा र कार ठोक्किँदा पनि वडाध्यक्ष, ट्राफिक र बजार समिति मौनअदालतमा सेटिङ, नेतासँग लेनदेन ! इनमले खोले चोलेन्द्रदेखि गगनसम्मको कनेक्सनपक्राउ परेका पत्रकारलाई तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशननेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदैछोरीले प्रेम विवाह गरेपछि हराएको निवेदन दिएका रास्वपा धनुषा सभापति यादव एसपीमाथि आक्रोशित, प्रहरी कार्यालय घेर्ने धम्की”सिरहा प्रहरीको कमिकमजोरी विज्ञप्तीमा ढिलाई,तस्कर उम्काउने प्रयाससिरहा गोलबजारका वडाध्यक्ष सार्वजनिक शान्तिविरुद्धको कसुरमा पक्राउमैनावती खोलाबाट नियन्त्रणमा लिइएको स्काभेटर बिना अनुसन्धान छाडियोदसैँको अष्टमीका दिन धनुषामा १७ वर्षीया किशोरीको शव पोखरीमा फेला

नेपाल प्रिमियर एनपीएलमा आज मंगलबार दुई खेल हुँदै

काठमाडौँ: नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् । यसअघि सोमबार भएको खेलमा लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो । पहिलो दिन एकमात्र खेल भएको एनपीएलमा आज भने दुई खेल हुन लागेका हुन् । एनपीएलमा आज बिहान चितवन राइनोज र...  विस्तृतमा

सिरहामा ११०.७६० किलो गाँजासहित तीन जना पक्राउ

असोज१७,२०८३ लहान । सिरहाको औरही गाउँपालिका–१ दरैयाबाट सशस्त्र प्रहरीले ११० किलो ७६० ग्राम प्रतिबन्धित लागुऔषध गाँजासहित तीन जनालाई नियन्त्रणमा लिएको छ। विज्ञापन विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर...  विस्तृतमा

जितियामा कमला नुहाउन जाँदै गर्दा ठक्करले महिलाको मृत्*यु

सिधा पोष्ट संवाददाता आसिन १६ जितिया पर्वमा नुहाउन जादै गर्दा एक महिलाको मृत्यु अन्य घाईते सिरहा,असोज १६ गते ।जितिया पर्वका पहिलो दिन आज नुहाएर खानेदिन भएकाले कमला नदीमा नुहाउन गएको सिरहाको कर्जन्हामा यात्रुवाहक विद्युतिय गाडीलाई विपरित दिशाबाट आईरहेको टिफर...  विस्तृतमा

सिरहामा १२ लाख ३८ हजार ५५० रुपैया को पटाका पक्राउ गरी नष्ट

सिधा पोष्ट संवाददाता   सिरहामा १२ लाख ३८ हजार ५५० रुपैयाँ बराबरको पटका नष्ट सिरहा असोज १५ गते । सशस्त्र प्रहरी बल नेपाल, सिरहाले जिल्लाका विभिन्न सीमा इलाकाबाट बरामद गरेको ठूलो परिमाणको पटाका नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नेपाल सिरहाले विभिन्न सीमा नाकाबाट...  विस्तृतमा

Post Thumbnail

सडकमै बच्चा जन्माएकाबारे रास्वपा सांसद : सरकारलाई असफल बनाउन महिला प्रयोग गरिएको हुनसक्छ

सिधा पोष्ट भदौ २६   काठमाडौं– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि त्यसबारे चर्को बहस भइरहेको छ । अस्पतालले उपचारका लागि भर्ना नलिएपछि पैसा अभावमा ती महिला अस्पतालबाहिरै सुत्केरी...  विस्तृतमा

माथिल्लो त्रिशूली–१ मा भेटियो ६ जनाको शव

बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनास्थलमा खोजी तथा उद्धार क्रममा ६ जनाको शव फेला परेको छ। शवहरू चिन्न नसकिने अवस्थामा रहेकाले पहिचान नभएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानले जनाएको छ‌। आयोजनाको सुरूङमा ३०० जना फसेको आशंका...  विस्तृतमा

‘जय नेपाल पार्टी’ का एजेन्डा सार्वजनिक- राजसंस्था स्थापनाको संकल्प

काठमाडौं । डा. धवल शम्शेर राणाको सभापतित्वमा नवगठित ‘जय नेपाल पार्टी’ ले आफ्नो राजनीतिक मार्गचित्र र प्राथमिकताहरू सार्वजनिक गरेको छ । निर्वाचन आयोगमा गत साउन २९ गते विधिवत दर्ता भएपछि बसेको पार्टीको पहिलो केन्द्रीय कार्यसमितिको बैठकका निर्णयहरू...  विस्तृतमा

ट्रेण्डिङ